तपाईंलाई स्वागत छ
“ता प्लेटफर्म” (Learning Islam) ले हरेक उमेरका मानिसहरूको लागि उपयुक्त, सजिलो र आकर्षक ढाँचामा टेक्निकल उपकरणहरूको उपयोग गरेर शरई ज्ञान सिक्नको लागि नयाँ अनुभव प्रदान गर्न चाहन्छ।
यो प्लेटफर्मले विभिन्न क्षेत्रमा शरई ज्ञान सिक्नको लागि प्रतिस्पर्धात्मक दृष्टिकोणको तरिका प्रस्तुत गर्दछ, ताकि ज्ञान हासिल गर्ने (विद्यार्थी) को अनुभवलाई आनन्ददायक बनाउन सकियोस्।
193,517
विद्यार्थी दर्ता
23,114,300
लाभार्थीहरू
195
देश
2,733
शैक्षिक पृष्ठ
मुख्य शिर्षकहरू
6सिक्ने पाठ्यक्रमहरू
मुस्लिम महिला
इस्लामिक शरिअत (कानुन) ले महिलाहरूलाई उच्च...
मुस्लिम परिवार
इस्लामले परिवारलाई विशेष ध्यान र पूर्ण...
आर्थिक लेनदेन
इस्लाम जीवनका सबै पक्षहरूलाई समेटेको एउटा...
नयाँ मुस्लिम
इस्लाममा प्रवेश गरेपछि कुनै पनि व्यक्तिले...
Learning Islam “प्लेटफर्म” को बारेमा
- तपाईंले जान्न चाहनु भएका शीर्षकहरू छनौट गर्नुहोस् र सिधै सिक्न सुरु गर्नुहोस्।
- तपाईंले पाँच मिनेटभन्दा कम समयमा पूरा एक पाठ (अध्याय) पढ्न सक्नु हुनेछ।
- तपाईंको शरई ज्ञान विभिन्न क्षेत्रहरुमा परिक्षण गर्नुहोस्।
- पदक र प्वाइन्टहरू संकलन गर्नुहोस् र अन्य प्रयोगकर्ताहरूसँग प्रतिस्पर्धा गर्नुहोस्।