सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

सलाह (नमाज)

सलाह (नमाज) इस्लाम धर्मको आधार हो। यो उपासनाहरू मध्येको एक महत्त्वपूर्ण उपासना हो र यसलाई सिक्नु अनिवार्य छ। यो कलिमा शहादत पछिको दोस्रो महत्वपूर्ण आधार भएकोले यसलाई अदा गर्नाले (पढ्नाले) नै कुनै पनि मुस्लिमको इस्लाम सही हुन जान्छ। 

पाठहरू

सलाह (नमाज) को अर्थ र श्रेष्ठता
सलाह (नमाज) का सर्त र आदेशहरू
सलाह (नमाज) को तरिका
सूरह फातिहाको अर्थ-
सलाहका आधार र अनिवार्य कुराहरू
सुन्नत सलाह (नमाज) हरू
सुन्नत तथा नफिल सलाहका निषेधित समयहरू
जमाअतको सलाह (सामूहिक नमाज)
यात्री र बिरामीको सलाह

भिडियोहरू