सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

पवित्रता (तहारत)

नमाज (सलाह) शहादतैन (कलिमा शहादत) पछिको दोस्रो महत्त्वपूर्ण आधार हो। नमाजको लागि पवित्रता आवश्यक छ, पवित्रता बिना नमाज सही हुँदैन। जब पवित्रता बिना नमाज नै सही हुँदैन भने पाठकले पवित्रताको नियम तथा तरिकाबाट सुरु गर्नु उत्तम हुनेछ; ताकि उहाँको नमाज सही होस्।

पाठहरू

दिसा-पिसाब गर्ने तरिका
ठूलो अपवित्रता र स्नान
पवित्रता (तहारत) को विशेष अवस्था
पवित्रता (तहारत) का सुन्नतहरू

भिडियोहरू