सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

रोजा (व्रत)

रमजानको रोजा इस्लामका आधारहरू मध्येको चौथो आधार हो। रोजा एउटा महत्त्वपूर्ण उपासना हो, जसलाई अल्लाहले मुस्लिमहरूमाथि अनिवार्य गर्नु भएको छ। त्यसैगरी अनिवार्य गर्नु भएको छ, जसरी पहिलेका उम्मत (समुदाय) हरूमाथि अनिवार्य गर्नु भएको थियो। ताकि त्यसबाट परहेजगारी (तकवा) हासिल होस्, जो सम्पूर्ण पुण्य तथा भलाइहरूको साँचो हो।

पाठहरू

रमजानको रोजा (व्रत)
रोजा (व्रत) भङ्ग गर्ने कार्यहरू
अल्लाहद्वारा रोजा (व्रत) छोड्ने अनुमति पाएका व्यक्तिहरू
नफ्ली (ऐच्छिक) व्रत
ईदुल्-फित्र र ईदुल-अद्हा