सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

महामारी र रोगहरू

महामारी तथा रोगहरूबाट पीडित हुनु अल्लाहको फैसला र प्राकृतिक नियमहरू मध्येको हो। महामारी तथा रोग मुस्लिम वा गैर मुस्लिम सबैमाथि आइपर्छ, तर मुस्लिमको स्थिति अरूको स्थिति भन्दा फरक हुन्छ। मुस्लिमले त्यससँग त्यस्तै व्यवहारको साथ सामना गर्छ जस्तो गर्ने आदेश उसको पालनकर्ता अल्लाहले दिनुभएको छ। जस्तै- धैर्य गर्नु, महामारी वा रोग आउनु भन्दा पहिले इस्लामिक शरिअत अनुसार त्यसको रोकथाम तथा प्रतिरोध गर्नु, यदि महामारी आइहाल्यो भने त्यसबाट मुक्ति पाउने कोसिस गर्ने, आदि। 

पाठहरू

महामारी, पाठ र उपदेशहरू
महामारीबारे मुस्लिमको धारणा
महामारीसँग सम्बन्धित केही नियमहरू