सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

उपासना (इबादत)

माया र सम्मानको साथसाथै विनम्रतापूर्वक पूर्ण आज्ञाकारी हुनु नै वास्तविक उपासना हो। यही उपासना भक्तमाथि अल्लाहको अधिकार हो, जो मात्र उहाँको लागि हुनुपर्छ अन्य कसैको लागि हुनु हुँदैन। उपासनामा अल्लाहले आदेश दिएका, उहाँलाई मनपर्ने बाहिरी र भित्री मन सम्पूर्ण काम-कुराहरू समावेश छन्, जस्तैः नमाज, जकात, हज्ज आदि जस्ता प्रत्यक्ष गरिने उपासना होऊन् वा हृदयमा अल्लाह प्रतिको माया, याद, डर, भय, भरोसा, मद्दत माग्नु आदि जस्ता अप्रत्यक्ष गरिने उपासना होऊन्।

पाठहरू

उपासना (इबादत) को वास्तविकता