सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

पवित्र ग्रन्थ कुर्आन

यी विषयहरूले शिक्षार्थीलाई पवित्र कुरानको वास्तविकता र यसका सद्गुणहरू, यसको नियम र शिष्टाचारहरू जान्ने र यसको शब्दावलीको व्याख्या कसरी गर्ने भन्ने कुरामा जानकार गराउनु हो।

पाठहरू

पवित्र कुर्आनको परिचय
पवित्र ग्रन्थ कुर्आनको श्रेष्ठता तथा महत्व
कुर्आन पढ्ने (ते‌लावत गर्ने) तरिका र शिष्टाचार
पवित्र कुर्आनको व्याख्या र त्यसका आयतहरूमा सोच-विचार