जकात (दान)
| जकात (दान) इस्लामको तेस्रो आधार हो। अल्लाहले मालदारहरूको माललाई शुद्ध तथा पवित्र गर्नको लागि जकात निकाल्न अनिवार्य गर्नु भएको छ। जकात असल सम्पत्तिबाट निकाल्दा सम्पत्ति कमी भएको जस्तो देखिए पनि वास्तवमा यसबाट धन-सम्पत्तिमा बढोत्तरी (बरकत) र ईमानमा पनि बढोत्तरी हुन्छ। |