सिक्न जारी राख्नुहोस्

तपाईंलाई स्वागत छ

“ता प्लेटफर्म” (Learning Islam) ले हरेक उमेरका मानिसहरूको लागि उपयुक्त, सजिलो र आकर्षक ढाँचामा टेक्निकल उपकरणहरूको उपयोग गरेर शरई ज्ञान सिक्नको लागि नयाँ अनुभव प्रदान गर्न चाहन्छ।

यो प्लेटफर्मले विभिन्न क्षेत्रमा शरई ज्ञान सिक्नको लागि प्रतिस्पर्धात्मक दृष्टिकोणको तरिका प्रस्तुत गर्दछ, ताकि ज्ञान हासिल गर्ने (विद्यार्थी) को अनुभवलाई आनन्ददायक बनाउन सकियोस्।

167,577

विद्यार्थी दर्ता

21,275,399

लाभार्थीहरू

195

देश

1,730

शैक्षिक पृष्ठ

मुख्य शिर्षकहरू

6

Learning Islam “प्लेटफर्म” को बारेमा

  • तपाईंले जान्न चाहनु भएका शीर्षकहरू छनौट गर्नुहोस् र सिधै सिक्न सुरु गर्नुहोस्।
  • तपाईंले पाँच मिनेटभन्दा कम समयमा पूरा एक पाठ (अध्याय) पढ्न सक्नु हुनेछ।
  • तपाईंको शरई ज्ञान विभिन्न क्षेत्रहरुमा परिक्षण गर्नुहोस्।
  • पदक र प्वाइन्टहरू संकलन गर्नुहोस् र अन्य प्रयोगकर्ताहरूसँग प्रतिस्पर्धा गर्नुहोस्।

अबू हुरैरा रजियल्लाहुले वर्णन गर्नुभएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः “जसले ज्ञान प्राप्त गर्नको लागि कुनै बाटो अपनाउँछ, अल्लाहले उसको लागि जन्नतको बाटो सजिलो बनाउनु हुन्छ।” (सहीह मुस्लिमः २६९९)