सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

आर्थिक लेनदेन

इस्लाम जीवनका सबै पक्षहरूलाई समेटेको एउटा व्यापक धर्म तथा जीवन व्यवस्था हो, किनभने यो उपासना, लेनदेन र व्यवहारिकताको धर्म तथा व्यवस्था हो। मानिसहरूलाई ती सबैमा क्षेत्रमा इस्लामिक कानूनको आदेश जान्नको लागि उनीहरूलाई मार्गदर्शन चाहिन्छ। ताकि तिनीहरूको काम सर्वशक्तिमान अल्लाहलाई मनपर्ने र उहाँलाई प्रसन्न पार्ने होस्। पवित्र कुर्आनमा लेनदेन, सांसारिक मामिला र सम्झौताहरूसँग सम्बन्धित सटीक विवरणहरू उल्लेख गरिएका छन् र नबी सल्लल्लाहु अलैहि वसल्लमले पनि आफ्नो उम्मतको लागि तिनै कुराहरूको बयान गर्नुभएको छ। जस्तै- मानव जीवनको लागि आवश्यक पर्ने आर्थिक लेनदेन, किनबेच, आदि जस्ता विषयहरू। यस पाठ्यक्रममा हामीले तिनै कुराहरूको बारेमा जानकारी हासिल गर्नेछौं।

अर्को पाठ

जकात (दान) को वास्तविकता र यसका उद्देश्यहरू

जकात इस्लामका आधारहरू मध्येको तेस्रो आधार हो। यस पाठमा हामीले यसका आदेशहरू, यसलाई निकाल्ने विधि-विधान र उद्देश्यको बारेमा जानकारी हासिल गर्ने छौं।