सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

मृत्यु र जनाजह

मृत्यु हाम्रो अन्त्य होइन,  तर मानिसको लागिनयाँ चरण र परलोकको पूर्ण र अनन्त जीवनको शुरुवात हो। इस्लामले जसरी जन्मदेखि नै मानिसको सम्पूर्ण हक अधिकारको रक्षा गरेको छ, त्यसरी नै मृत्युपछि पनि मृतक र उनको परिवार तथा आफन्तहरूको हक अधिकारलाई संरक्षण गर्ने केही प्रावधान र महत्वपूर्ण नियमहरू पारित गरेको छ ।

पाठहरू

जीवन र मृत्युको वास्तविकता
मृतकलाई नुहाउने र कफन (कात्रो) मा बेर्ने
मृतकप्रति शोक र सान्त्वना प्रकट गर्नु
वसियत (इच्छा) र मिरास (विरासत)