सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

जाडो मौसमसँग सम्बन्धित केही नियमहरू

इस्लाम परिपूर्ण जीवन व्यवस्था हो। यसले जीवनसँग सम्बन्धित आशा-अभिलाषा लगायत सम्पूर्ण पक्षहरूलाई समेटेको छ । जीवनलाई सृष्टिकर्तासँग जोडेको छ । यसका उद्देश्य र क्रियाकलाप एकदमै उत्कृष्ट छन् । त्यसैले आस्थावान (ईमानवाला) व्यक्तिले हरेक समय उपासना गरिरहेको हुन्छ । पवित्रता, नमाज, पोसाक, वर्षा आदि लगायत धेरै नियमहरू जाडो मौसमसँग जोडिएकाले तिनै केही नियमहरूबारे छलफल गर्नेछौं; इन् शा अल्लाह ।

पाठहरू

जाडो मौसममा ईमानको साथ रहनु
जाडोका सामान्य नियमहरू जो बारम्बार आवश्यक पर्छन्