सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

ईमान (आस्था)

सम्पूर्ण सन्देष्टा (नबी तथा रसूल) हरूले आ-आफ्ना समुदायलाई एउटै सत्यईश्वर ‘अल्लाह’ को उपासना गर्ने, उहाँको उपासनामा अरु कसैलाई साझेदार नबनाउने र उहाँ बाहेक सम्पूर्ण उपास्यहरूलाई अस्वीकार गर्ने आह्वान गर्नु भएको थियो। यही नै ‘ला ईलाहा इलल्लाह मुहम्मदुर-रसूलुल्लाह’ को वास्तविकता र इस्लामको प्रवेशद्वार हो ।

पाठहरू

अल्लाहको अस्तित्वमाथि आस्था (ईमान) राख्नु।
अल्लाहको रुबूबियत (प्रभुत्व) माथि आस्था राख्नु
अल्लाहको उलूहीयत (उपासना) माथि आस्था राख्नु
अल्लाहका नाम र विशेषताहरू (अस्मा र सिफात) माथि आस्था
मनमा गलत बिचार र धारणाहरूको संघर्ष
फरिश्ताहरूमाथि आस्था (ईमान) राख्नु
किताब (धर्मग्रन्थ) हरूमाथि आस्था राख्नु
रसूल (सन्देष्टा) हरूमाथि आस्था राख्नु
मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममाथि आस्था (ईमान) राख्नुः
महाप्रलयको दिनमाथि आस्था (ईमान) राख्नु
भाग्यमाथि आस्था राख्नु
इस्लाममा कसरी प्रवेश गर्न सकिन्छ?