Model: हालको खण्ड
पाठ फरिश्ताहरूमाथि आस्था (ईमान) राख्नु
फरिश्ताहरूमाथि आस्था (ईमान) को अर्थः
फरिश्ताहरूमाथि आस्था (ईमान) को महत्वः
प्रत्येक मुस्लिमले फरिश्ताहरूमाथि आस्था (ईमान) रख्नु अनिवार्य छ, जसले उनीहरूमाथि आस्था राखेन ऊ पथभ्रष्ट भयो। अल्लाहले भन्नु भएको छः {وَمَنْ يَكْفُرْ بِاللَّهِ وَمَلَائِكَتِهِ وَكُتُبِهِ وَرُسُلِهِ وَالْيَوْمِ الْآخِرِ فَقَدْ ضَلَّ ضَلَالًا بَعِيدًا} [النساء: 136] अर्थः “जसले अल्लाहलाई, उहाँका फरिश्ताहरूलाई, उहाँका ग्रन्थहरूलाई, उहाँका पैगम्बरहरूलाई र अंतिम दिन (कयामत) लाई इन्कार गर्दछ, ऊ पथभ्रष्ट भई वास्तविक मार्गबाट धेरै टाढा पुगिसकेको हुन्छ ।” (सूरह अन्-निसाः ४/ १३६) अल्लाहले यी कुराहरू इन्कार गर्नेलाई बिना कुनै शंका स्पष्ट रुपमा काफिर भन्नु भएको छ।
रसूल सल्लल्लाहु अलैहि वसल्लमले जानकारी दिनु भएको छ- आकाश त्यहाँ भएका फरिश्ताहरूले भारी भएको छ र त्यहाँ यति भरिभराउ छ कि एक बित्ता पनि ठाउँ खाली छैन, जहाँ कयाम गर्ने, रुकअ गर्ने र सज्दा गर्ने फरिश्ताहरू नभएका होउन्।
फरिश्ताहरुमाथिको आस्थाले कुन-कुन विषय वस्तुलाई समेटेको छ?
फरिश्ताहरूको विशेषता जसमाथि हामीले ईमान राख्छौं तीमध्ये केही यसप्रकार छन्-
अल्लाहले फरिश्ताहरूलाई विभिन्न कामहरूको जिम्मेवारी सुम्पनु भएको छ, ती मध्ये केही यस प्रकार छन्-
कैयौं खतरनाक एवम् बँच्नै असम्भव लाग्ने दुर्घटनाहरूमा मानिसहरू बँचेको देखेर कहिलेकाहीं हामीहरूलाई आश्चर्य लाग्छ। खतरनाक दुर्घटनाहरूबाट मानिसहरूलाई सुरक्षित राख्नु पनि फरिश्ताहरूका कार्यहरू मध्येको एउटा कार्य हो भन्ने कुरा हामीले बिर्सनु हुँदैन।