सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

यात्राका केही नियमहरू

इस्लाम परिपूर्ण  जीवनप्रणाली  हो । इस्लामले मानवको सामान्य अवस्था, यात्रा, सुख, दु:ख, खेलकुद लगायत जीवनका आशा अभिलाषा तथा सम्पूर्ण पक्षहरूलाई समेटेको छ। यात्रा पनि हाम्रो जीवनको अभिन्न हिस्सा हो । अल्लाहले यात्रामा रहेको बेला केही कुराको अनुमति दिनुभएको छ भने केही कुराबाट मनाही गर्नुभएको छ, यो अध्यायमा हामी यात्रा सम्बन्धी केही विधि-विधानबारेमा छलफल गर्नेछौं, इन् शा अल्लाह ! 

पाठहरू

यात्राहरूमा ईमान (आस्था) को अवस्था
यात्रामा सलाह (नमाज) र रोजा (व्रत)
“यात्रा” का सामान्य नियमहरू प्रशस्तै छन्