Model: हालको खण्ड
पाठ सलाहका आधार र अनिवार्य कुराहरू
सलाहका आधारहरूः
सलाहका आधारहरूः
सलाहका अनिवार्य (वाजिब) कार्यहरूः
सलाहका अनिवार्य (वाजिब) कार्यहरू निम्न छन्-
यी सबै सलाहका अनिवार्य (वाजिब) कार्यहरू हुन्। यी मध्ये कुनै पनि वाजिब छोड्यो भने सज्दा सहूले त्यो त्रुटीलाई पूरा गर्न सकिन्छ।
उपरोक्त कुराहरू सलाहका आधार र अनिवार्य बाहेकका अन्य काम-कुराहरू सलाहका सुन्नत हुन्। यी सलाहका पूरकहरू हुन्। यी मध्ये केही छोड्यो भने सलाह भङ्ग हुँदैन र सज्दा सहू पनि गर्नु पर्दैन।
सलाहमा हुन गएको त्रुटीहरूलाई पूरा गर्न अल्लाहले सज्दा सहू (दुई सज्दा) गर्न आदेश दिनु भएको छ।
सज्दा सहू कुन बेला गर्नु पर्दछ?
सज्दा सहू गर्ने समयः
सलाह भङ्ग गर्ने कार्यहरूः
सलाह भङ्ग गर्ने कार्यहरूः
सलाहमा गर्न नहुने मकरुह (अप्रिय) कार्यहरूः
सलाहमा यताउता हेर्नु नराम्रो कुरा हो। रसूल सल्लल्लाहु अलैहि व सल्लमसित सलाहमा यताउता हेर्ने बारेमा सोधियो, त उहाँले भन्नु भयोः “शैतानले भक्तको सलाहमा हिनामिना गर्छ अनि ऊ यताउता हेर्न थाल्छ।” (बुखारी: ७१८)
सलाहमा हात, अनुहार वा कुनै वस्तुसँग खेल्नु, औंला पड्काउनु र हातलाई कम्मरमाथि राख्नु नराम्रो कुरा हो।