Model: हालको खण्ड
पाठ यात्री र बिरामीको सलाह
जबसम्म एउटा मुस्लिममा चेतना र होश हुन्छ, त्यसबेलासम्म उसले अनिवार्य रुपमा सलाह पढ्नु पर्छ, तर इस्लामले मानिसको अवस्था र परिस्थितिलाई सधैं कदर गरेको छ, तीमध्ये बिरामी र यात्रीको अवस्था हो।
यात्रीले यात्रा तथा छोटो विश्रामको बेला जो चार दिन भन्दा कम नहोस्, कसर सलाह पढ्नु सुन्न्त हो। कसर भनेको चार रकातको ठाउँमा मात्र दुई रकात पढ्नु हो, जस्त- जुहर, अस्र र ईशाको सलाहलाई मात्र दुई रकात पढ्नु पर्दछ। तर यदि कुनै मुकीम (स्थानीय) इमामको पछाडि सलाह पढिरहेको छ भने इमामको अनुसरणमा पूरा चार रकात पढ्नु पर्दछ।
सुन्नत सलाहहरू माफ गरिएका छन्, तर फज्र र वित्रकोको सुन्नत पढ्नु पर्दछ।
यात्रीको सहजताको लागि दुई समयको सलाहलाई एकै समयमा पढ्न जायज गरिएको छ, जस्तै- जुहर र अस्रलाई जुहर वा अस्रको समयमा तथा मग्रिब र ईशालाई मग्रिबकै समयमा वा ढिलो गरी ईशाको समयमा पढ्न सकिन्छ।
उभिएर सलाह पढ्नु अनिवार्य हो, तर यदि अशक्त छ भने उभिनु पर्दैन, जस्तै- रोगले गर्दा उभिन अप्ठ्यारो हुन्छ वा रोग झन् बढ्ने सम्भावना छ भने बसेर सलाह पढ्न सकिन्छ। बसेर पढ्न सकिँदैन भने कोल्टो परेर सलाह पढ्न सकिन्छ। रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “उभिएर सलाह पढ, सक्दैनौ भने बसेर पढ, त्यो पनि सक्दैनौ भने कोल्टो परेर सलाह पढ ।” (बुखारी: १०६६)
बिरामीको सलाहको विशेष तरिका-
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.