सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

नबी ﷺ को सुन्नत

रसूल सल्लल्लाहु अलैहि वसल्लमको सुन्नत (तरिका एवम् भनाइ) पनि अल्लाहको वह्यी (आदेश) हो जो अल्लाहले आफ्नो नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममाथि अवतरण गर्नु भएको थियो। उहाँको सुन्नत अल्लाहको किताब कुर्आनको साथ छ, जो इस्लामको आधार र महत्वपूर्ण श्रोत हो। “अल्लाह बाहेक कोही सत्य पूजनीय छैन र मुहम्मद अल्लाहको रसूल हुनुहुन्छ,” भन्ने कुराको गवाहीबाट यी दुबै अलग छैनन्। त्यसैले जसले नबीको सुन्नतलाई इन्कार गर्छ उसले अल्लाहको किताब कुर्आनलाई इन्कार गर्छ। 

पाठ पूरा गर्ने दर नबी ﷺ को सुन्नत