सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

पवित्र ग्रन्थ कुर्आन

अल्लाहले मानव जातिलाई सही मार्गदर्शन गर्न र उनीहरूलाई अँध्यारोबाट निकालेर उज्यालोतिर लैजानको लागि सर्वश्रेष्ठ मानव एवम् अन्तिम नबी (सन्देष्टा) मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममाथि पवित्र ग्रन्थ कुर्आनलाई अवतरण गर्नुभएको हो। यसै सम्बन्धमा अल्लाहले भन्नु भएको छः 

﴿قَدْ جَاءَكُمْ مِنَ اللهِ نُورٌ وَكِتَابٌ مُبِينٌ * يَهْدِي بِهِ اللهُ مَنِ اتَّبَعَ رِضْوَانَهُ سُبُلَ السَّلامِ وَيُخْرِجُهُمْ مِنَ الظُّلُمَاتِ إِلَى النُّورِ بِإِذْنِهِ وَيَهْدِيهِمْ إِلَى صِرَاطٍ مُسْتَقِيمٍ﴾ [المائدة: 15، 16].

अर्थः “निःसन्देह तिम्रो नजिकमा अल्लाहको तर्फबाट ज्योति र स्पष्ट किताब (कुरआन) आइसकेको छ जसको माध्यमबाट अल्लाहले आफ्नो प्रन्नता प्राप्त गर्न चाहनेहरूका लागि सत्यमार्ग देखाउनु हुन्छ र आफ्नो कृपाद्वारा अँध्यारोबाट निकालि, उज्यालोतिर लैजानु हुन्छ अनि तिनीहरूलाई सोझो बाटोमा मार्गदर्शन गर्नुहुन्छ।” (सूरतुल्-मायदाः ५/ १५-१६)

पाठ पूरा गर्ने दर पवित्र ग्रन्थ कुर्आन