सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।
म “ता प्लेटफर्म” (Learning Islam) मा मेरा उपलब्धिहरूलाई कसरी थाहा पाउन सक्छु?
“ता प्लेटफर्म” (Learning Islam) मा उपलब्धि थाहा पाउनुहोस्। चित्रमा देखाइएको जस्तै सूचनाहरू (नोटिफिकेशनहरू) को छेउमा बायाँ कुनामा रहेको आइकनमा क्लिक गरेर, तपाइँले दर्ता गर्नु भएका पाठ्यक्रमहरू र तिनिहरूमध्ये प्रत्येकमा तपाइँले हासिल गरेका उपलब्धिको मात्रा देख्न सक्नुहुन्छ। ठूला स्क्रीनहरूको लागिः साना स्क्रीनहरूको लागिः