सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।
मैले आफ्नो ईमेल कसरी परिवर्तन गर्ने?
“ता प्लेटफर्म” (Learning Islam) को आफ्नो व्यक्तिगत एकाउन्टमा ई-मेल परिवर्तन गर्नुहोस्। तपाइँले आफ्नो “व्यक्तिगत प्रोफाइल” मा गएर निम्नलिखित तरिका अनुसार आफ्नो एकाउन्टको ई-मेल परिवर्तन गर्न सक्नु हुन्छ- १. आफ्नो “व्यक्तिगत प्रोफाइल” को चित्रमा क्लिक गर्नुहोस्। २. फोटोमा देखाइए अनुसार “व्यक्तिगत प्रोफाइल” मा जानुहोस्। ३. ‘नयाँ ई-मेल’ टाइप गर्नुहोस्। ४. ‘सुरक्षित गर्नुहोस्’ बटनमा क्लिक गर्नुहोस्। ठूला स्क्रीनहरूको लागिः साना स्क्रीनहरूको लागिः