सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।
“ता प्लेटफर्म” (Learning Islam) का सामग्रीहरू कसरी तयार गरिएका छन्?
हामीले महत्त्वाकाङ्क्षी दृष्टिकोण अनुसार “ता प्लेटफर्म” (Learning Islam) लाई उत्तम रूपमा तयार गरेका छौं, जुन प्रयोगको लागि सजिलो र देख्नमा सुन्दर छ। यसमा प्रस्तुत गरिएका शैक्षिक सामाग्रीहरू प्रमाणित र उपयोगी छन्। यो प्लेटफर्म हरेक किसिमका मानिसहरूको लागि उपयुक्त पनि छ। यसको साथसाथै “ता प्लेटफर्म” अहले सुन्नत वल्-जमाअतको आस्था एवं दृष्टिकोण अनुसार छ। यसमा प्रस्तुत गरिएका सामग्रीहरू विश्वसनीय शैक्षिक स्रोतबाट लिइएका हुन् र जानकार धर्मविदहरूको रेखदेख एवम् निगरानीमा तयार गरिएका हुन्।