सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।
मैले “ता प्लेटफर्म” बाट किन पढ्ने ?
ज्ञान प्राप्त गर्नु उपासना (इबादत) का महत्त्वपूर्ण कार्यहरू मध्ये एउटा कार्य हो; स्वयम् आफूबाट अज्ञानता हटाउनु अति आवश्यक कर्तव्य हो। अनि इस्लाम धर्मको गहिरो अध्ययन र ज्ञान प्राप्त गर्नु अल्लाहलाई मनपर्ने कार्यहरू मध्येको हो। नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “इस्लाम धर्मको ज्ञान हासिल गर्नु प्रत्येक मुस्लिमको लागि अनिवार्य छ।” (मुस्नद अहमद, इब्ने माजाः २२४ सहीह) अर्को हदीसमा नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “अल्लाहले जसको साथमा भलाइ गर्न चाहनु हुन्छ उसलाई दीन (इस्लाम) बुझ्ने क्षमता प्रदान गर्नुहुन्छ।” (मुस्लिमः १०३७)